बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

पुस २६ काठमाडौं, राष्ट्रिय सभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। 

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। 

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदम असंवैधानिक भएको भन्दै विरोध भैरहेको छ। 

प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमसंगै नेकपा पनि विभाजित भएको छ। 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend