बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने

मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने

काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले आइतबार थारु आयोगको प्रतिवेदन पेश गर्ने र संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । चार वटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend