
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनमा थुकेका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्ने क्रममा उनले थुकेका हुन् । ओलीले संसदको मर्यादा ख्याल नगरी बोल्दा बाेल्दै थुके ।
सम्बोधनका क्रममा आफ्ना आलोचकहरुसमक्ष खरो रुपमा प्रस्तुत भएका ओलीले पूर्वप्रधानन्यायाधीश, नागरिक समाज, बुद्धिजिविलगायतले आफ्नो हैसियतको दुरुपयोग गरेको आरोप पनि लगाए ।
उनले आफूलाई काम गर्न नदिएको र पदको मात्र लोभ गर्नेहरुले राजनीति फोहोरी खेल बनाएको र त्यसबाट जोगाउनका लागि संसद विघटन गरेको पनि बताएका छन् ।
राष्ट्रियसभा बैठकमा बोल्दाबोल्दै यसरी थुके प्रधानमन्त्री केपी शर्मा ओलीले pic.twitter.com/ShrGiEPkMh
— Sunaulo Nepal (@Sunaulo_npl) January 10, 2021
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend