शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

१० दिनमा नै अन्त्य भयो राष्ट्रियसभाको अधिवेशन

१० दिनमा नै अन्त्य भयो राष्ट्रियसभाको अधिवेशन

काठमाडौं । राष्ट्रियसभाको जारी अधिवेशन आइतबारबाट अन्त्य भएको छ ।

राष्ट्रियसभाको जारी अधिवेशन आइतबारबाट अन्त्य भएको हो । आइतबारको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको पत्र पढेर सुनाएका थिए ।

आइतबार नै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको जारी अधिवेशनमा सरकारले जारी गरेका ७ वटा अध्यादेश समेत पेश भएका छन् ।

अधिवेशन पुस १७ गते देखि सुरु भएको थियो ।

notice president.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend