बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु

उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा  मृत्यु भएको छ ।

धनगढी उप-महानगरपालिकाको ३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो  ।

श्वास प्रश्वास र निमोनिया  बाट ग्रसित उनको  अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारत उनकोआइतबार राती  मृत्यु भएको  अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

योसँगै  कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend