काठमाडौं । नेपाली सेनाले मुख्यालय जंगी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरेको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका छन् । सेनापति थापाले जङ्गी अड्डामा रहेकाे पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पणसमेत गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend