शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

महिला पाईलटद्वारा ऐतिहासिक उडान

महिला पाईलटद्वारा ऐतिहासिक उडान

बेङ्गलुरु  । भारतीय महिला पाईलटको क्रुले विश्वको सबैभन्दा लामो रुटमा ब्यबसायीक उडान भरेर ईतिहास रचेका छन् । एयर ईन्डियाको फ्लाईटमा सबै क्रु सदस्य महिला रहेका थिए ।

एयर ईन्डियाले  एक बक्तब्य जारी गर्दै चार सदस्यीय ककपिट क्रुले सोमबार १७ घण्टा लामो उडान सम्पन्न गरेको जानकारी दिएको छ । 

सो क्रुले अमेरीकाको सान फ्रान्सिस्को देखि भारतको बेङ्गलुरुसम्म उडान भरेको थियो ।

आँफुहरुले ईतिहास रच्न सफल भएको क्याप्टेन जोया अग्रवालले बताइन । उनले भनिन्,  ‘हामी भारतका छोरीहरु हौं जसलाई यो ऐतिहासीक उडान भर्ने अवसर दिइयो’, ‘हामी भारतीय उड्ययनको ईतिहासमा  नयाँ अध्याय रच्न सफल भयौं’ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend