शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

माधव नेपालको कटाक्ष: ओलीले कम्युनिस्ट पार्टी त्यागे रे भन्ने खबर सुन्न बेर छैन

माधव नेपालको कटाक्ष: ओलीले कम्युनिस्ट पार्टी त्यागे रे भन्ने खबर सुन्न बेर छैन

पोखरा, (प्रचण्ड- माधव) समूहको नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीमा कम्युनिष्टमा हुनुपर्ने आचरण नभएको आरोप लगाएका छन्। 

पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन्। 

ओलीमा इमान्दारिता नरहेको र सधैँ धोका र धाकधम्कीको राजनीति गर्दै आएको नेपालको आरोप थियो। 

अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको उल्लङ्घन गरेको भन्दै गल्ति स्वीकार गरि उक्त निर्णय फिर्ता लिन समेत ओलीलाई आग्रह गरे। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend