सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

लोक सेवा आयोगले नायब सुब्बा पदका लागि गर्यो ठुलो संख्यामा आवेदन खुला 

लोक सेवा आयोगले नायब सुब्बा पदका लागि गर्यो ठुलो संख्यामा आवेदन खुला 

काठमाडौं। लोक सेवा आयोगले नायब सुब्बा पदका लागि आवेदन खुला गरेको छ। आयोगले ८४३ पदमा विज्ञापन खुला गरेको हो। 

८४३ पदमध्ये खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जनाको लागि गोरखापत्रमा सूचना निकालेर आयोगले आवेदन खुला गरेको हो। 

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउनेछन।  

दरखास्त माघ २० गतेसम्म भर्न सकिने आयोगले जनाएको छ। 

1.jpg

2.jpg

3.jpg

4.jpg

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend