शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु

बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु

कालीकोट। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।

भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरा १२ वर्षीय  गणेश  र  सात वर्षीय छोरा मनबहादुरको  जलेर मृत्यु हुन का साथै चार वर्षीय छोरा खगेन्द्र  घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए  । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend