शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

केपी ओलीमा राजनीतिक चरित्र नै छैन: माधव नेपाल 

केपी ओलीमा राजनीतिक चरित्र नै छैन: माधव नेपाल 

काठमाडौं।  (प्रचण्ड- नेपाल) समुहको नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा राजनीतिक चरित्र नभएको आरोप लगाएका छन्। 

बुधबार काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमाथि यस्तो आरोप लगाएका हुन्। 

केपी ओलीमा कुनै राजनीतिक चरित्र नै छैन, गुटवादी प्रवृतिमात्र छ ,अहंकार छ, विरोधीलाई सिध्याउनुपर्छ भन्ने भावना छ, नेपालले भने, ‘केहि अराजनीतिक मान्छेहरुको झुण्डमात्र ओलीसंग छ, ओली एक्लिएका छन, केहि समयमा सडकको धुलोको हैसियतमा पुग्छन। ‘

प्रतिनिधि सभा विघटन असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह बनाएको नेपालको भनाई थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend