शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

विप्लव समुहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

विप्लव समुहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव समूहको विदेश विभाग प्रमुख समेत रहेका बास्तोला मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। 

बास्तोला विप्लव समुहका पश्चिम कमाण्ड प्रमुख पनि हुन् । उनीसंगै अर्का एकजना सहयोगी पनि पक्राउ परेको प्रहरीले जनाएको छ। 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend