बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

बालुवाटारमा प्रधानमन्त्री ओलीकाे याेगाभ्यास (तस्बिरमा)

बालुवाटारमा प्रधानमन्त्री ओलीकाे याेगाभ्यास (तस्बिरमा)

काठमाडाैं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बिहीबार विशेष कार्यक्रम गरेर योग दिवस मनाइएको छ ।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भए ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराए । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो अवस्थामा रहेकाे र तीन करोडले दैनिक योग गर्ने गरेको बताए ।

PM-KP-Oli-Yoga-10-1536x895.jpg

PM-KP-Oli-Yoga-8-1536x959.jpg

PM-KP-Oli-Yoga-2-1536x1024.jpg

PM-KP-Oli-Yoga-7-1536x1024.jpg

PM-KP-Oli-Yoga-4-1536x1024.jpg

PM-KP-Oli-Yoga-6-1536x1024.jpg

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend