बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

पीएम कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता आजदेखि, आर्मी टस जितेर ब्याटिङमा

पीएम कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता आजदेखि, आर्मी टस जितेर ब्याटिङमा

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

उद्घाटन खेलमा समूह ‘ए’ बाट बिभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशविरुद्ध टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको छ ।

१७ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ बिभागीय टोलीको सहभागिता छ । प्रतियोगिता त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार बिहान खेलकुदमन्त्री दावा लामा तामाङ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको उदघाटन गरेका हुन् ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend