
काठमाडौं माघ २ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गरेका छन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो ।
सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गतको यो कार्यक्रमलाई निकै महत्वकासाथ हेरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend