बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासबाट नै हुने 

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासबाट नै हुने 

संसद पुर्नस्थापना गर्न भनि परेको रिट निवेदनमा सो मुद्दाको सुनुवाई सवैधानिक इजलासबाट नै हुने भएको छ । संसद पुनर्स्थापना हुनुपर्छ भनेर बहस गरिरहेका वकिलहरुबाट मुद्दा बृहत् पूर्ण इजलासमा पठाइउनु पर्ने माग उठे तापनि उनीहरुको मागको सुनुवाई भएन ।  

अब आइतबारदेखि मुद्दाको सुनुवाई संवैधानिक इजलासले गर्ने छ । संसद विघटनको पक्षमा बहस गरिरहेको वकिलहरुले मुद्दा संवैधानिक इजलासबाट नै टुङ्ग्याइनु पर्नेमा जोड दिएका थिए भने संसद विघटनको विपक्षमा बहस गरिरहेका वकिलहरुले मुद्दालाई बृहत् पूर्ण इजलासमा लैजान माग राखेका थिए ।

गत पुष ५ गते प्रतिनिधिसभा भंग भएसँगै त्यलाई बदर गर्न भनी सर्वोच्च अदालतमा रिट परेको छ । अब आइतबार सुनुवाई हुनेछ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend