
काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । ज्ञवालीले शनिवार बिहान सिंहसँग भेटेका हुन् ।
ज्ञवालीसँग भएको भेट बारे जानकारीसहित रक्षामन्त्री सिंहले नेपालसँगको सम्बन्ध सरकारबीच मात्रै सीमित नभएको बताएका छन् । उनले ट्वीट गर्दै दुवै देशको सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको उल्लेख गरेका छन् ।
भेटका क्रममा भारतबाट नेपाल रक्षा र विदेश मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।
Had a wonderful meeting with the Foreign Minister of Nepal, Shri @PradeepgyawaliK today. India’s relations with Nepal are not limited to governments in both the countries but it is driven by the people of the both the nations. India-Nepal relations offer limitless potential. pic.twitter.com/zFAMsz1Isz
— Rajnath Singh (@rajnathsingh) January 16, 2021
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend