
काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई केपी ओली हैन किर्तेप्रसाद ओली भन्नुपर्ने सुझाव दिएका छन्।
बुढानीलकण्ठमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने ‘के बाट खड्ग प्रसाद ओली हैन केपी ओली भनेको किर्तेप्रसाद ओली भन्नुपर्ने बेला आएको छ।’
हेर्नुहोस सो कार्यक्रममा गगन थापाले गरेको सम्बोधन
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend