शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

पीएसजी लिग वानकाे शीर्ष स्थानमा 

पीएसजी लिग वानकाे शीर्ष स्थानमा 

काठमाडौं । फ्रेन्च लिग १ को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति एन्जर्समाथि संघर्षपूर्ण जित निकालेको छ । पीएसजीले घरेलु टिमविरुद्ध १–० काे जित निकालेको हो ।

जितका लागि पीएसजीका लेविन कुर्जवाले एक गोल गरे । कुर्जवाले खेलको ७० औं मिनेटमा गोल गरेका हुन् । जितपछि पीएसजी अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ ।

पीएसजीले २० खेलबाट ४२ अंक जोडेको छ भने लियोन १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा छ । पराजित  भएकाे एन्जर्स ३० अंकका साथ सातौं स्थानमा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend