बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

फिल्म होस्टेल रिटर्न्सका नायक सुशीलले गरे इन्गेजमेन्ट

फिल्म होस्टेल रिटर्न्सका नायक सुशीलले गरे इन्गेजमेन्ट

फिल्म ‘होस्टेल रिटर्न्स’ बाट अभिनयमा डेब्यू गरेका नायक सुशील सिटौलाले लगन गाँठो कस्ने भएका छन् । उनले दमककी प्रतिमा मैनालीसँग विवाह गर्न लागेका हुन् । माघ २ गते उनीहरुको टिकाटालो भएको थियो । माघ १६ गते जन्मदिन मनाउने तयारीमा रहेका उनले मागी विवाह गर्न लागेका हुन् ।

विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने उनले बताएका छन् । सुशीलले  ‘गाँजाबाजा, चिनी कम रंग कडा,सुन्तलीलाई भगाइ लग्यो झिल्केले, रणवीर’ लगायतका फिल्ममा काम गरिसकेका छन् । उनले  रणवीरमा गरेको अभिनय बाट निकै राम्रो प्रसंसा बटुल्न सफल भएका  थिए तर फिल्म बक्सआफिसमा खासै चल्न भने सकेन।  

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend