शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकारमा पूर्वराज्यमन्त्री दुगड, मन्त्रीसरहको सुविधा

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकारमा पूर्वराज्यमन्त्री दुगड, मन्त्रीसरहको सुविधा

काठमाडौं माघ ४ । प्रधानमन्त्री केपी ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगडलाई नियुक्त गरेका छन्।

मन्त्रिपरिषदको पुस २९ गतेको निर्णयअनुसार पूर्वराज्यमन्त्रीसमेत रहेका दुगडलाई सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार नियुक्त गरेको बताइएको छ ।

उनले नियुक्ति पाए लगत्तै प्रधानमन्त्रीले आफ्नो उचित मूल्यांकन गरेको बताएका छन् । 

दुगड प्रतिनिधिसभा विघटन लगत्तै  भने प्रचण्ड–माधव पक्षमा लागेका थिए तर प्रधानमन्त्री ओलीले विशेष आर्थिक सल्लाहाकार बनाउने भएपछि उनी ओली पक्षमा आएका हुन् । 

यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा थिए। हाल खतिवडा अमेरिकाका लागि नेपाली राजदूत छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend