बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

वलिउड गायिका नेहा कक्कडले श्रीमान् रोहनप्रित सिंहलाई दिइन् धोका दिने धम्की 

वलिउड गायिका नेहा कक्कडले श्रीमान् रोहनप्रित सिंहलाई दिइन् धोका दिने धम्की 

वलिउड गायिका नेहा कक्कडलाई  सोसल मिडियामा निकै सक्रिय देखिन्छ। उनले भर्खरै मात्र एउटा रमाइलो भिडियो पोस्ट गरेकी छिन् । जसमा उनले  श्रीमान् रोहनप्रित सिंहलाई मजाक सैलीमा धम्की दिइरहेको देख्न सकिन्छ, जसमा उनले रोहनप्रितलाई उनको  एक्सलाई फोन गरेको थाहा पाए उनी निकै खराब हुने बताएकी छिन् । तर , यो केवल एक रमाइलो भिडियो मात्र रहेको छ। 

भिडियोमा रोहनप्रित सिंह ‘एक्स–कलिङ’ गीतमा अभिनय गरिरहेको दृश्य देख्न सकिन्छ । जसमा  नेहाले उनलाई धम्की दिँदै श्रीमानकी एक्सले अर्को व्यक्तिका लागि रोहनप्रितलाई धोका दिएको जानकार दिदै  एक्सलाई फोन नगर्न भनेकी छिन् । नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘एक्स कलिङ ? ठिक छ । गर तिमी फोन, त्यसपछि म भन्नेछु, हाहाहाहाहा , रोहनप्रित सिंह, मलाई यो गीतसँग प्रेम छ ।’ #नेहुप्रित #रिलइटफिलइट

INSTA NEHAA.JPG

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend