logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • जब विहेको मण्डपबाट भागे कपिल शर्मा 

    जब विहेको मण्डपबाट भागे कपिल शर्मा 

    4.6K
    Shares
    एजेन्सी । बलिउड कमेडियनका बादशाह कपिल शर्माले आफ्नो विहे सम्बन्धि एक रमाईलो किस्सा सार्वजनिक गरेका छन् । ‘द कपिल शर्मा शो’ को हालै भएको एक संस्करणमा अभिनेता तथा राजनीतिज्ञ राज बब्बरसँगको कुराकानीका क्रममा कपिलले आफू बिहेबो मण्डबबाट भाग्नु परेको किस्सा सुनाएका हुन् । 
     
    जब विहेको मण्डबमा आफ्नो फ्यानहरुको घुईँचोलाई थेग्न सकिएन तब कपिलले त्यहाँबाट भागेर आफूलाई कोठामा बन्द गराएको किस्सा सुनाएका थिए । शो मा राज बब्बरले राजनीतिक कार्यक्रममा फ्यानहरुको भीडले स्टेज भाँचिएको किस्सा सुनाउँदा यसैसँग जोड्दै कपिले पनि आफ्नो रमाईलो क्षण स्मरण गरेका हुन् ।
     
    कपिलले गिन्नी चतरथसँग विहे गरेका हुन् । कपिल र गिन्नीकी एक छोरी पनि छिन् । सामाजिक सञ्जालमा उनले छोरीसँगको क्युट तस्बिरहरु शेयर गर्दै आएका छन् । 
     
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend