आइतबार, कार्तिक ३० २०८२

आइतबार, कार्तिक ३० २०८२

आमा बनेपछि पहिलो पटक सार्बजनिक रुपमा देखा परिन बलिउड नायिका अनुष्का शर्मा

आमा बनेपछि पहिलो पटक सार्बजनिक रुपमा देखा परिन बलिउड नायिका अनुष्का शर्मा

केहि दिन अगाडी मात्र आमा बुबा बनेका बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलो पटक सार्बजनिक रुपमा देखा परेका छन्।

A.JPG

 

उनीहरुलाई  एक अर्काको साथमा मुम्बईको एक क्लिनिक अगाडी देखिएको छ।

C.JPG

 

केहि दिन अगाडी छोरीलाई जन्म दिएर आमा बनेकी अनुष्कालाई  डेनिम  र सेतो स्नीकर्समा देख्न सकिन्छ। अनुष्काले जनवारी ११ मा छोरीलाई जन्म दिएकि हन् । 

 

 

 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend