शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

समातिए मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्यामा सहभागी विप्लव समूहका नाइके

समातिए मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्यामा सहभागी विप्लव समूहका नाइके

काठमाडाैं । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना नेत्रविक्रम चन्द विप्लवका नेता पेस्तोलसहित पक्राउ परेका छन्। विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रहरी टोलीले विकलाई मोरङ बुढीगंगा गाउँपालिका–४ स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरेको हो । गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठकोे हत्या हुँदा उनी मेची–कोशी ब्यूरो सदस्य थिए।

५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते विहान हत्या भएको थियो। हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend