बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

विप्लव समूहका नगर इन्चार्जसहित तीन कार्यकर्ता पक्राउ

विप्लव समूहका नगर इन्चार्जसहित तीन कार्यकर्ता पक्राउ

कैलाली । कैलालीमा बन्द गराउदै हिँडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नगर इन्चार्जसहित तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको टीकापुर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै आह्वान गरिएको बन्दका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका ईलाका प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend