२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आइतवार , माघ १३, २०८१

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको हो ।

आइतबार सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन सुन १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँ घट्दै १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट