logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    हतारमा विवाहको निर्णय लिएछु, अहिले सहमतिमै डिभोर्स गर्न लागेका हौँ : एलिना चौहान

    हतारमा विवाहको निर्णय लिएछु, अहिले सहमतिमै डिभोर्स गर्न लागेका हौँ : एलिना चौहान

    1.1K
    Shares
    हतारमा विवाहको निर्णय लिएछु, अहिले सहमतिमै डिभोर्स गर्न लागेका हौँ : एलिना चौहान

    काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफ्नो धारणा राखेकी हुन् ।

    उनले विष्णु सापकोटासँग हतारमा विवाहको निर्णय लिएको र अहिले सहमतिमै डिभोर्स गर्न लागेको बताएकी छन् ।

    अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको उनले बताएकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको उनले बताएकी छन् ।

    उनले भनेकी छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ, बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् ।’

    एलिनाले श्रीमानलाई गाली नगर्नसमेत सबैलाई आग्रह गरेकी छन् । बरु गाली गर्न मन भए आफुलाई नै गर्न भनेकी छन् ।

    याे पनि :

    एलिना चौहानले गरिन् पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend