मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । दिउँसो दुई बजेर ३७ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।

यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । यो भूकम्प तिब्बतमा गएको भूकम्प मापन केन्द्रले जनाएको छ । थप जानकारी आउन बाँकी रहेको छ । भूकम्पको धक्का काठमाडौं सहितका जिल्फामा पनि महसुस भएको छ ।

आजै बिहान म्याग्दी, बागलुङमा पनि भूकम्प गएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend