images

डिफ्रेन्ट लुक्समा कार्डी, फ्यानहरुले गरे तारिफ

डिफ्रेन्ट लुक्समा कार्डी, फ्यानहरुले गरे तारिफ

  • सुनाैलाे नेपाल
  • फाल्गुण ७, २०७७ शुक्रवार १५:०१ बजे
  • 391
    SHARES
  • डिफ्रेन्ट लुक्समा कार्डी, फ्यानहरुले गरे तारिफ

    अमेरिकी गायिका तथा ग्रामी अवार्ड विजेता कार्डी बी हमेशा चर्चामा रहने गर्दछिन् ।उनले लगाएको पोशाक होस या उनले गाउने गीत कार्डीको चर्चा हलिउड जगतमा सधैँ हुने गर्छ ।

    images
    images

    gf.JPG

    उनी आफनो तस्बिर तथा भिडियो सोसल मिडियामा समेत सक्रिय रुपमा  शेयर गर्ने गर्दछिन् । हालै उनले शेयर गरेको  केहि फोटोले पुर्ण उनको चर्चा चुलिएको छ । जसलाई उनको फ्यानहरुले शेयर गरेर अहिले भाइरल बनाईरहेको छ ।

    a.JPG
     
    उनले शेयर गरको तस्बिरमा कार्डी अलग–अलग आउट फिट्समा देखिएकी छन् । जहा उनी निकै बोल्ड देखिएकी छिन । कार्डीको यी तस्बिरहरु अहिले सम्मकै बडि शेयर भएको हलिउड मिडियाले जनाएको छ । 

    dhdfh.JPG

     

    images
  • सम्बन्धित विषय:

  • # कार्डी बी

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images