logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • डिफ्रेन्ट लुक्समा कार्डी, फ्यानहरुले गरे तारिफ

    डिफ्रेन्ट लुक्समा कार्डी, फ्यानहरुले गरे तारिफ

    4K
    Shares

    अमेरिकी गायिका तथा ग्रामी अवार्ड विजेता कार्डी बी हमेशा चर्चामा रहने गर्दछिन् ।उनले लगाएको पोशाक होस या उनले गाउने गीत कार्डीको चर्चा हलिउड जगतमा सधैँ हुने गर्छ ।

    gf.JPG

    उनी आफनो तस्बिर तथा भिडियो सोसल मिडियामा समेत सक्रिय रुपमा  शेयर गर्ने गर्दछिन् । हालै उनले शेयर गरेको  केहि फोटोले पुर्ण उनको चर्चा चुलिएको छ । जसलाई उनको फ्यानहरुले शेयर गरेर अहिले भाइरल बनाईरहेको छ ।

    a.JPG
     
    उनले शेयर गरको तस्बिरमा कार्डी अलग–अलग आउट फिट्समा देखिएकी छन् । जहा उनी निकै बोल्ड देखिएकी छिन । कार्डीको यी तस्बिरहरु अहिले सम्मकै बडि शेयर भएको हलिउड मिडियाले जनाएको छ । 

    dhdfh.JPG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend