logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  •  सम्बन्धविच्छेद गर्दै चर्चित टेलिभिजन स्टार किम कार्दाशियन र र्यापर कान्ये वेस्ट

     सम्बन्धविच्छेद गर्दै चर्चित टेलिभिजन स्टार किम कार्दाशियन र र्यापर कान्ये वेस्ट

    5.7K
    Shares

    चर्चित टेलिभिजन स्टार किम कार्दाशियन र उनका पति कान्येले सात वर्ष लामो बेवाहिक सम्बन्ध समाप्त गर्ने निर्णय गरेका छन् । किमले उनका पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै अदालतमा सम्बन्ध विछेदको लागि निवेदन पेश गरेकी छिन् । 

    विगत केहि समय देखि सम्बन्छ चिसिए पछि  उनीहरु अलग बस्दै आएका थिए । किमले आफ्ना चार छोराछोरीको संयुक्त हेरचाहको माग गर्दै कान्ये सँग सम्बन्धविच्छेदको  माग गरेको हलिउड न्युजले जनाएको छ । 

    सन् २०१२ बाट सम्बन्धको सुरुवात गरेका यी जोडिले सन् २०१४ मा इटलीमा विवाह गरेको थिए । यस अघि किमले अमेरिकी फुटबलर क्रिस हमफ्रिइज सँग विवाह गरेकि थिईन् तर पछि उनले २०१३ मा सम्बन्धविच्छेद गर्दै कान्ये वेस्ट सँग नजिकिएकि थिईन् । उनीहरुको चार छोराछोरी छन । 

    र्कान्येले किमलाई  बाइपोलर डिसअर्डरको समस्या भएको खुलासा गरेका छन । उनले किममाथि आफूलाई पीडित बनाएको आरोप लगाएका थिए । एजेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend