images

 दोस्रो पटक आमा बनिन् करिना कपुर

 दोस्रो पटक आमा बनिन् करिना कपुर

  • सुनाैलाे नेपाल
  • फाल्गुण ९, २०७७ आइतवार ११:४५ बजे
  • 715
    SHARES
  •  दोस्रो पटक आमा बनिन् करिना कपुर

    करिना कपुरले दोस्रो सन्तानलाइ जन्म दिएकी छिन ।उनले आज बिहान छोरालाई जन्म दिएकि हुन । करिना र सैफ अली खान आफ्नो दोस्रो सन्तानको स्वागतमा लागि निकै उत्साहित भएको बताएका छन ।  

    images
    images

    करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।भारतीय सञ्चार माध्यले करिना र बच्चा दुबैको  स्वस्थ ठिक रहेको बताएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # करिना कपुर

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    ताजा अपडेट
    images