करिना कपुरले दोस्रो सन्तानलाइ जन्म दिएकी छिन ।उनले आज बिहान छोरालाई जन्म दिएकि हुन । करिना र सैफ अली खान आफ्नो दोस्रो सन्तानको स्वागतमा लागि निकै उत्साहित भएको बताएका छन ।
करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।भारतीय सञ्चार माध्यले करिना र बच्चा दुबैको स्वस्थ ठिक रहेको बताएको छ ।