logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • म महिला हुँ, मलाई गर्जन देउ ः  एमा स्टोन

    म महिला हुँ, मलाई गर्जन देउ ः  एमा स्टोन

    3.2K
    Shares

    अमेरिकन ओस्कार विनर अभिनेत्री एमा स्टोनको नयाँ फिल्म क्रुल्लाको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा उनी डिस्नी भीलेनको रोलमा छिन् ।

    ट्रेलरमा एमाले बोलेको डाइलगलाई अत्याधिक रुचाएको छ । , “शुरुदेखि मैले महसुस गरेको छु, कि मैले संसारलाई सबै भन्दा फरक देखेको छु। तर यो कुरा केहि मानिसहरूमा राम्रो बन्न सक्दैन् ,  तर म सबैको लागि पनि होइन। मलाई लाग्छ तिनीहरू सबै डराए कि म साइको बन्दैँ छु। ” तर नयाँ दिनले नयाँ अवसरहरू ल्याउँदछ, र म बयान दिन पनि तयार छु, यो भनाइ कस्तो छ? म महिला हुँ, मलाई गर्जन देउ। फिल्मलाई मेमा रिलिज गर्ने न्युजले बताएको छ ।    

    Capture.GIF

    फिल्मको ट्रेलर सँगै उनले पहिलो प्रेग्नेसी फोटो पनि सार्वजनिक गरेकि छिन् । एलेको स्टुडियो सिटि अगाडि खिचिएको सो तस्विर शेयर गदैँ उनले आफु आमा बन्न लागेको बताएकी छिन् । उक्त तस्विर सार्वजनिक भए सँगै उनका फ्यानहरुले बधाइ दिईरहेका छन्।एमाले सन् २०२० मा फिल्म डिरेक्टर देव म्याक्यारी सँग विवाह गरेकि हुन् । एजेन्सी  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend