logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • किन चर्चामा हुन्छिन परमिता?

    किन चर्चामा हुन्छिन परमिता?

    3.8K
    Shares

    काठमाडौँ । अभिनेत्री परमिता आर एल राणा नेपाली फिल्ममा चलेकी छिन् भनेर भन्ने कि के भन्ने । जे होस् उनको चर्चा बेलाबेला भइनै रहन्छ । परमिताको फिल्मको कुरा गर्ने हो भन्ने उनले अभिनेता आयुष्मान जोशीसँग चपली हाईट २ नामक चलचित्रबाट नेपाली चलचित्र उद्योगमा पदार्पण गरेकी थिइन्।

    fdf.GIF

    त्यसपछि उनले रोज, चङ्गा चेट, कर्मा आदि फिल्ममा काम गरिन तर उनले खेलेको फिल्म बक्स अफिसमा खासै चल्न सकेन । अहिले उनको हातमा  फिल्म नै छैन भन्दा फरक नपर्ला । तर, परमिताको फेसनको कुरा गर्ने हो भन्ने उनी सधैँ अवल देखिन्छिन् ।

    fsdfsdgdfg.GIF

    उनी अहिले दूबैँमा छिन् । उनी भ्यालेन्टाईनको दिन भेकेसन मनाउन दुबैँ उडेकि हुन । उनको दूबैँमा खिचिएको फोटो ईन्स्टाग्राममा राम्रै सँग शेयर गरेकि छिन् जस्मा उनी निकैँ स्टाइलिस छिन् । 

    fdsfagg.GIF

    उनी केहि समय अघि मिस युनिभर्स ब्यूटी पेजेन्टमा सहभागी जनाएकि थिईन् ।  फिल्ममा उनको उपस्थिती कम भएता पनि फेसन फेसन मोह भने राम्रो हो ।

    fghjuty.GIF

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend