images
  • समाचार
  • हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गर्ने...

हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गर्ने हो भने देश सम्बृद्ध बन्छ - कुलमान घिसिङ

हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गर्ने हो भने देश सम्बृद्ध बन्छ - कुलमान घिसिङ

  • रमेश कुमार परियार
  • फाल्गुण ११, २०७७ मंगलवार ०८:५८ बजे
  • 1.1K
    SHARES
  • ११ फागुन, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका  निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गर्ने हो भने देश सम्बृद्ध बन्ने बताएका छन्।  

    images
    images

    सोमवार राजधानी आयोजित एक कार्यक्रममा बोल्दै घिसिङ्गले भने 'बिद्युत प्राधिकरणमा आएर मैले चमत्कार गरेको हैन जिम्मेवारी मात्र पुरा गरेको हो हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गरे देश सम्बृद्ध बन्छ'।  

    हेर्नुहोस सो कार्यक्रममा घिसिङ्गले गरेको सम्बोधन 

     

    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ

  • रमेश कुमार परियार
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images