logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • कोरोनाको खतरा बढेसँगै भारतस्थित महाराष्ट्रको अमरावतीमा कर्फ्यू

    कोरोनाको खतरा बढेसँगै भारतस्थित महाराष्ट्रको अमरावतीमा कर्फ्यू

    2.8K
    Shares

    नयाँदिल्ली । कोरोनाको खतरा बढेसँगै भारतस्थित महाराष्ट्रको अमरावतीमा मंगलबारदेखि पुर्ण कर्फ्यू लागू गरिएको छ । त्यहाँको स्थानीय सरकारका अनुसार कर्फ्यू बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मानिसहरु आवश्यक कामको लागि मात्र बाहिर निस्कन पाउने छन् । भारत हाल विश्वमै कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको दोस्रो मुलुक हो ।

    यस कर्फ्यू आगामी मार्च एक बिहान ६ बजेसम्म जारी रहने हिन्दुस्तान टाईमसले जनाएको छ ।पछिल्लो समय कोरोना संक्रमित तीव्र रुपमा बढेपछि आपतकालीन अवस्था घोषणा गरिएको हो ।

    यहाँ हालसम्म १ करोड १० लाख १६ हजारमा कोरोना पुष्टि भइसकेको छ । संक्रमितमध्ये १ लाख ५६ हजारको यहाँ मृत्यु भइसकेको छ । भारतमा गत जनवरी १६ देखि नै कोरोना खोप कार्यक्रम सुरुवात भइसकेको छ । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend