शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

सिंहदरबारभित्रैबाट पक्राउ परे राप्रपा नेताहरु

सिंहदरबारभित्रैबाट पक्राउ परे राप्रपा नेताहरु

७ वैशाख, काठमाडौं । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपाका नेताहरुलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन  सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend