logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • गायक सत्यराजको ‘म बाँच्नुको’ सार्वजनिक

    गायक सत्यराजको ‘म बाँच्नुको’ सार्वजनिक

    5.6K
    Shares

    काठमाडौँ । गायक सत्यराज आचार्यको नयाँ गीत ‘म बाँच्नुको’ सार्वजनिक भएको छ । यस गीतमा सत्यराजलाई वसन्त प्रकृतिले साथ दिएकी छन् । गीतको शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको छ । गीतमा मिलन कार्की, रक्षा थापा सहित आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको अभिनय रहेको छ। 

    यस गीतलाई अंकित बासु र आयान खड्काको संयुक्त रुपमा  निर्देशन गरेका छन् भने भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend