logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • फिल्म निर्माता बन्दै आलिया भट्ट 

    फिल्म निर्माता बन्दै आलिया भट्ट 

    4.8K
    Shares

    मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट फिल्म निर्माता बन्ने भएकी छन् । उनले मुम्बईमा आफ्नो प्रोडक्सन हाउस खोलेकी छिन् । उनको प्रोडक्सनको हाउसको नाम इन्टरनल सनसाइन राखेकि छिन् । 

    उनले आफ्नो सामाजिक सञ्जालबाट प्रोडक्सन कम्पनीका केही फोटो तथा पोस्टर सेयर गर्दै ‘इन्टरनल सनसाइन’ लेखेकी छन् । आलियाले पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘मलाई आफ्नो प्रोडक्सन हाउस ‘इन्टरनल सनसाइन प्रोडक्सन’ को घोषणा गर्न पाउँदा निकै खुशी लागेको छ । आउनुहोस् म तपाईलाई कथा भन्छु, ह्याप्पी टेल्स, वार्म एन्ड फजी टेल्स, रियल टेल्स, टाइमलेस टेल्स ।’ आलिया अब छिट्टै फिल्म निर्माण पनि गर्नेछिन् । 

    आलियाको सो पोस्टमा बलिउडका थुप्रै सेलिब्रेटीले बधाई दिएका छन् । उनले सन् २०१९ मा छिट्टै नै प्रोडक्सन हाउस खोल्ने बताएकी थिइन । 

    a.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend