logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • चोट पछि पुन : रिङमा फर्किदै पेरि

    चोट पछि पुन : रिङमा फर्किदै पेरि

    4.5K
    Shares

    विश्व चर्चित रेस्लर,डब्लु डब्लुई स्टार, मोडल तथा अभिर्नेत्री सिजे पेरिको सुन्दरतालाई लिएर निकै चर्चा हुने गर्छ । सधे केहि न केहि कारणले चर्चामा रहने पेरि चोटका कारण सामाजिक सञ्जालबाट सेलाएकि थिइन् । लाना नामले रिङमा परिचित उनी जनवरिमा भएको रोयल रम्बल म्याचमा टाउकोमा चोट लागदा खेल बाट बाहिरिन परेको थियो । 

    fsfs.JPG
    ३५ वर्षिय रुसी अभिनेत्री पेरि केहि समयको रेस्ट पछि पुर्ण रेस्लिङमा फर्किएकी छिन् ।  हालै मात्र उनले केहि सिज्लिङ फोटो सामाजिक सञ्जालमा शेयर गर्दै खेलमा फर्किएको जनाएकी हन् । सामाजिक सञ्जालमा अहिले उनको पछिलो फोटोसुट भाइरल भएको छ । लगभग एक महिना रेस्टमा बसेकि पेरि सोस्त देखिएकि छिन् ।

    na.JPG

    यो सँगै सिजेले ब्रुस विलिएमसको निर्देशनमा बनेको साइन्स फिक्सन फिल्म ‘कम्किस सिन’ मा देखिने भएकि छिन् । यस फिल्मको सुट २०२० मै सकिएको थियो । फिल्म रिलिज मार्च १२ मा हुदैँछ। 

    MTc4MTcwNDAxMTgzMDQ5MzIw.webp


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend