
काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका हुन् ।
उनीहरूले ए नालाएक सरकार…, आन्दोलन रहर नभई बाध्यता हो, हाम्रो धैर्यलाई कमजोरी नठानलगायत लेखेका प्लेकार्ड बोकेका छन् ।
सहकारी संस्थाबाट पीडित बचतकर्ताहरु लामो समयदेखि सडक आन्दोलनमा छन् ।
तस्बिर : न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend