
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । केहीबेरअघि एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल तथा सदस्यहरुको सुझाव मागिने छ ।
त्ष्स्तै, उक्त बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend