logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मुस्कान खातुनले जितिन् अमेरिकाले दिने ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’

    मुस्कान खातुनले जितिन् अमेरिकाले दिने ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’

    2.6K
    Shares

    काठमाडौं । वीरगन्ज छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’ जितेकी छन्। यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।

    १५ वर्षीय खातुनमाथि गत वर्ष विद्यालय जाँदै गर्दा एसिड आक्रमण भएको थियो। एसिड आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको अमेरिकी दूतावासले जनाएको छ ।

    अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ८ मार्च अन्तराष्ट्रिय नारी दिवसको दिन भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिने राजदूत र्‍याण्डी बेरीले जनाएका छन् ।

    Drumroll please! धेरै-धेरै बधाई। I’m absolutely thrilled to announce tht Nepal’s Muskan Khatun will be receiving the @StateDept’s International Women of Courage Award for her work to end acid attacks. She’ll be the 1st Nepali to win & 1⃣of the youngest awardees ever!🙏 #IWOC2021 pic.twitter.com/gdbO0a4aEq

    — Ambassador Randy Berry (@USAmbNepal) March 5, 2021 “>


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend