logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • आँखाको शल्यक्रिया पछि अमिताभ बच्चनले लेखे कविता

    आँखाको शल्यक्रिया पछि अमिताभ बच्चनले लेखे कविता

    5.1K
    Shares

    भारतीय महानायक अमिताभ बच्चनले आँखा सर्जरी गरेर घर फर्किएका छन् । उनले बिहिबार मोतियाबिन्दुको सर्जरी गराएका हुन् । पहिल्लो केही समय बच्चनको स्वास्थ्यलाई लिएर चर्चामा आइरहेका थिए ।

    AMITABH BACHAN.JPG

    अस्पतालबाट डिस्चार्ज भएपछि ७८ वर्षिय बच्चनले आफूलाई माया गर्ने व्यक्तिहरुको लागि कविता पनि लेखेका छन् । बच्चनले कवितामार्फत आफ्नो अवस्था उजागर गरेका छन् । एजेन्सी 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend