बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

‘युद्धमा पराजित केवल मानवता हुने गर्दछ’ भन्दै भारतीय दुतावास अगाडि प्रदर्शन [तस्बिरहरु]

‘युद्धमा पराजित केवल मानवता हुने गर्दछ’ भन्दै भारतीय दुतावास अगाडि प्रदर्शन [तस्बिरहरु]

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवादविरुद्ध प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरिएको हो । उनीहरुले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ रु भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रबिरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको ? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend