बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ ।

राष्ट्रपति र अध्यक्ष प्रचण्डबीच राष्ट्रपति निवासमा भेट भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

उक्त भेटका विषयमा थप खुलाइएको छैन ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend