
"/>
काठमाडौं । ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ ले आज प्यानल डिस्कसन कार्यक्रम गर्दैछ ।
बौद्धस्थित हायत रिजेन्सीमा जारी कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा तीनवटा सत्रमा फरक–फरक विषयमा केन्द्रित प्यानल छलफल गरिनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend