logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिटीइभिटी राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको चौथो बैठक सम्पन्न

    सिटीइभिटी राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको चौथो बैठक सम्पन्न

    5.8K
    Shares

    रुपन्देही । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । संगठनको चौथो पुर्ण बैठक तामनगर बुटवलमा शनिबार सम्पन्न भएको हो ।

    बैठकले संगठनलाई अझ जुझारु र एकताबद्ध राख्न विभिन्न ११ वटा निर्णय गरेको संगठनका केन्द्रीय उपाध्यक्ष तथा बाग्मति प्रदेश संयोजक बिजेश बस्नेतले जानकारी दिए । कार्यक्रमको अध्यक्षता सिटीइभिटी राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष तेज बहादुर खत्रीले गरेका थिए । बैठकको सञ्चालन संगठनका महासचिव नारायण सुवेदीले गरेका थिए । 

    karmachari press.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend