सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

पत्रकार फणिदेव महतको निधन

पत्रकार फणिदेव महतको निधन

रौतहट । रौतहटका पत्रकार फणि महतको निधन भएको छ । लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित महतको उपचारको क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति निधन भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ का महत ४० वर्षका थिए । उनी दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका महत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशले शोक व्यक्त गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट