logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘उमेर बढे पनि जीवन जिउने चाहना जवान हुनुपर्छ’

    ‘उमेर बढे पनि जीवन जिउने चाहना जवान हुनुपर्छ’

    3.5K
    Shares

    हलिउडमा सर्वाधिक  सफल चलर्चित्र मध्य एक हो टाइटेनिक । चलर्चित्र सँगै यस फिल्मको गीत ‘माई हर्ट विल गो आन’ ले पनि उतिकैँ चर्चा कमायो जुन गीतलाई सेलिन डियोनले गाएकी हुन् । ५२ बर्षे क्यानाडाली गायिका सेलिन विलासितापूर्ण जीवन शैलीका लागि पनि चर्चित छिन् । 

    उनको फेसन मोह पनि निकै राम्रो छ । हालै उनले जेम्स कर्डेनसँगको कारपूल काराओकेको  एपिसोडमा, उनी सँग १०,००० बढि जोडी जुत्ता रहेको बताएकी छिन् । कर्डेनले ती जुत्ताहरु अरुसँग बाडन सक्नुहुन्न भन्ने प्रश्नमा सेलेनले भनिन् “म केही पनि दिन सक्दिन, किनकि मैले किनेको प्रत्येक टुक्राले मलाई आज भएको ठाउँमा पुयाएको हो । तिनीहरू मेरो जीवनको प्रत्येक चरणको अंश हुन्,।

    डियोनले यी जुत्ता भण्डारका लागि फ्लोरिडाको घरमा एउटा विशाल, डिजिटल वॉकइन जुत्ताको गोदाम स्थापना गरेकी थिइन। डियोनले अहिले  उनको १०,००० जुत्ताहरू भेगासमा सरुवा गरिसकेकी छिन्। सेलिन भन्छिन्, ‘उमेर बढ्दै जाँदा पनि जीवन जिउने चाहना सधैं जवान हुनु पर्छ, त्यसैले म आफूलाई फिट र सुन्दर राख्न धेरै प्रयास गर्छु ।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend